News Portal

  • काभ्रेको तेमाल गाउँपालिकामा बस दुर्घटना ,एकको मृत्यु

    सुनौलोपोष्ट संवाददाता२०८१ फाल्गुण ८
    370Shares

    काठमाडौ ।काभ्रेको तेमाल गाउँपालिका ३ कुडालमा जन्ती पुर्‍याएर फर्किएको आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्