News Portal

  • एकीकृत समाजवादी पार्टीका पिबिएम एव संविधानसभा सदस्य विदुर सापकोटाको निधन

    सुनौलोपोष्ट संवाददाता२०८१ फाल्गुण ८
    390Shares

    काठमाडौ । एकीकृत समाजवादी पार्टीका पिबिएम एव संविधानसभा सदस्य विदुर सापकोटाको आज राति निधन भएको हो ।

    नेकपा एमाले विभाजन पछि उनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजे देखि १० बजेसम्म राख्ने पार्टीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्