News Portal

  • सुदुर कर्णालीमा लोक देउडा क्षेत्रमा धेरै रुचाइएको अर्गानिक जोडी 

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र ५
    ४७४ पटक

     

    काठमाडौं। पछिल्लो समयमा लोक तथा सांस्कृतिक क्षेत्रमा बढेको विकृतिका विषयमा गायक तथा सर्जक महेन्द्र शाही ‘रास्कोटी’ ले चिन्ता ब्यक्त गरेका छन्। उनले पछिल्लो समयमा चर्चामा आउनकै लागि गरिने भिभिन्न छाडा क्रियाकलापको विराेध गरेका छन्।

     

    सुनौलो पोष्ट संग कुरा गर्दै आजभोलि दुई दिन आयर छाडा लाइभ गायर भाइरल वाला लाई खासै गायक गायिका मान्न नसक्ने उनि वताउछन्।

    विभिन्न डकुमेन्ट्री अडियो गित रेकर्डिङमा ब्यस्त गायक रास्कोटीका पछिल्लो समय तेरि प्याटुल्लि गित टिकटक रिलमा चारै तिर हिट गित हो केपि बा ससुरा हुनु प्रचण्ड बाउ हुन, फुल मौरि झुल रस, तेरि प्याटुल्लि मेरि कम्मर कस, वाला गित निकै सामाजिक सन्जालमा रुचाइएका गित हुन्।

     

    बिगत देखि नै लोक देउडा गितलाई बचाई राख्न सबैभन्दा धेरै लागि परेको जोडि गायक तथा सर्जक महेन्द्र शाही रास्कोटी विभिन्न म्युजिक भिडियोमा आफ्नो लोभ लाग्दो अभिनय डाइरेक्सन मोडेल सबैमा भुमिका निर्वाह गर्ने गरिरहेका छन्। उनले विभिन्न गितमा आफै स्वर संगित समेत भरेका छन ।

     

    डान्सर तथा मोडेल आशा शाही र गायक रास्कोटीको गित आफ्नै शैलिमा रहेका छन्। स्याप्प काट्यो सालिक, करनालिका छालै छाल, पादम ओदानकु थाडि पाटन, यक्लै छु, मान्म का डाँडा, आजकाल कठै बरा, हालै मात्र मात्र आयको माथि चुलि माइको दर्शन, लगायतका गित हिट भई सकेका छन्।

    निकै आकर्षण शरीर भयकि मोडेल कलाकार आशा कुमारी शाही निकै लोकप्रिय मोडेल हुन्। गायक रास्कोटी र मोडेल आशा शाही आफ्नो क्षेत्रको निकै बलियो जोडि भएको उनि वताउछन्।

     

    महेन्द्र र आशाले रिलमा नाचेका भिडियो यक दिनमा यक लाख भन्दा माथिले हेर्ने गरेकोमा उनि खुसी व्यक्त गर्छन् । ‘लोक देउडा गित यति माया गर्नु खुसिको कुरा हो यो क्षेत्रमा कमाउन धेरै नसकेपनि कोठाका भित्ताभरि प्रमाण पत्र दोसल्ला लगायत मायाको चिनो हेर्दा मन खुसि हुन्छ सायद महेन्द्र आसा नचिन्ने कमै होलान।’

    गायक रास्कोटीले अहिले सम्म लोक देउडा खेलको भाका रत्यौलि हुडकेउलि गित देउडा भजन ठाडि भाका गरेर लगभग ३/ ४ सय गित गाइसकेका छन ।

     

    हुडकेउलि गित त पैलो पटक आफैले गायको दाबि गर्छन र श्रदान्जलि गित पनि निकै गाउछन मैनामा कम्तिमा ८/ ९ गित गाइरहन्छन रास्कोटीकले लोक देउडा गित सबैभन्दा ज्यादा रेकर्डिङ गर्छन विभिन्न पाटी संस्था मायाप्रेम ठाडिभाका लगायत गित गाउछन देउडा गितमा निकै चलेको नाम हो महेन्द्र शाही रास्कोटी।

    प्रतिकृया दिनुहोस्