News Portal

  • समाजवादका लागि सामना सास्कृतिक अभियान’ उद्घाटन

    सुनौलो पोष्ट संवाददाता२०८१ आश्विन ८
    १११ पटक

    काठमाडौं। जनकलाकार हरुको संगठन सामना सांस्कृतिक परिवारले ‘समाजवादका लागि सामना सास्कृतिक अभियान’ उदघाटन गरेको छ ।

    काठमाडौको नागर्जुन नगरपालिमा एक महिना देखी विविन्न विधागत तालिम सञ्चालन गरेको समनाले आजनै अभियान उदघाटन भएको छ।

    समाजवादका लागी सामाना अभियान नेपका पोलिट व्युरो सदस्य तथा काठमाडौं जिल्ला ईन्चार्ज माइला लामा ले उदघाटन गरेका छन् ।

    उदघाटनमा माइला लामाले सामना सांस्कृतिक परिवारले जनतामा कलाको माध्यम बाट जागरण पैदा गर्ने विश्वास व्यक्त गरे।


    अभियान अन्तर्गत हेटौंडा असोज ११ गते चितवन पर्सा १२ गते नवलपुर दलदले १३ गते चितवन भरतपुर १४ गते रुपन्देही १६ गते कपिलवस्तु १७/१८ गते कार्यक्रम हुने छन्।

    प्रतिकृया दिनुहोस्