News Portal

प्रचण्डसँग माधव र झलनाथको छलफलमा विप्लवकाे ‘इन्ट्री’

दोलागिरि संवाददाता२०८१ आषाढ २८
1.6kShares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबिच छलफल भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डसँग नेपाल र खनालको छलफल चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव समेत बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड यही असार २८ गते संसद्‌मा विश्वासको मत लिदैंछन् ।

प्रतिकृया दिनुहोस्