परीक्षा त सास रहे न पास – दिपकराज गिरी
विश्व यतिबेला कोरोना भा,इरसको त्रासमा बा,चिरहेको छ। लाखौ मानिस यसको प्रत्यक्ष प्रभावमा परिरहेका छन्। चीन बाट सुरु भएको यो भाइरसले विश्वलाई नै आ,क्रान्त पारिसकेको छ।
विश्वभर यस प्रतिको सजगता अपनाउने काम भैरहेको छ। एकदेशबाट अर्को देशको आवतजावत लगभग ब,न्द प्रायः भैसकेको छ। नेपाल सरकारले पनि यसबाट ब,च्न हिजोबाट केहि निर्णय गरेको छ। बुधबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित नोभेल कोरोना रोग रो,कथा,म तथा नि,यन्त्र,ण उच्चस्तरीय अनुगमन समितिको बैठकले धेरै मानिस भेला हुने सिनेमा हल, धार्मिक तथा सांस्कृतिक केन्द्र ब,न्द गर्नेदेखि २५ जनाभन्दा बढी मानिस जम्मा हुन पनि प्र,तिब,न्ध लगाएको छ ।
करिब डेढ महिनाका लागि सरकारले यस्तो निर्णय लिएको हो। आजबाट लागु हुने गरी सिनेमा हल, स्कुल कलेज प्रायः सबै ब,न्द भएका छन्। सरकारको यो कदम स्वागतयोग्य भएको भन्दै धेरैले सामाजिक संजालमा यसको तारिफ गरेका छन्। अभिनेता तथा दिपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै सरकारी निर्णय र सक्रियता स्वागत योग्य भनेका छन्। साथै सास रहे न पास भन्दै परीक्षार्थीहरुलाई सुझाब पनि दिएका छन ।उनि लेख्छन्,- कोरोनाको यो क,ठोर परिक्षा त पास गरौ केटा केटी हो ! अन्य परिक्षा त सास रहे न पास …..ब्य,र्थै के को ह,तास ? सरकारी निर्णय र स,क्रियता स्वागत योग्य !!!