News Portal

  • सहकारी काण्डमा उपसभापनि मुछिएपछि देउवाले एकाएक बसाले पदाधिकारी बैठक

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २६
    ४६ पटक

     

     

     

    काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान साढे ८ बजेदेखि बसेको हो ।

    बैठकमा उपसभापति धनराज गुरुङमाथि सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे छलफलभएको छ । बैठकले यस विषयमा थप साझा धारणा बनाउने कांग्रेस स्रोतले बताएको छ ।

    सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे गरेको प्रस्तावमा पनि बैठकमा फलफल भएको बुझिएको छ ।

    सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले उपसभामुखलाई हटाउन प्रस्ताव गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्