News Portal

पलाँतामा जयमल बुढाले गरे आमा नामक अक्षय कोष स्थापना

सुनौलो पोष्ट संवाददाता२०८१ पौष २४
770Shares

 

कालिकोट। पलाँता गाउँपालिका ४ छलाहाँ मा अक्षय कोष स्थापना गरिएको छ।पलाँता गाउँपालिका ४ निवासी जयमल बुढाले आमा नामक अक्षयकोष स्थापना गरेका हुन्।

अक्षय कोष सस्थपना को अबर पारेर कालिका मा वि छलाहाँ लाई तिनजना चन्दा दाताले जग्गा चन्दा समेत गरेका छन्। जयमल बुढा को (कित्ता नं. ३६७), जगत सिंह, (कित्ता नं. ३६८) र अधिराज बुढा ( कित्ता नं. ७३७ ) मध्यको अधिराज बुढाको भागमा रहेको अहेको जग्गा दान गरीएको छ।

उक्त अक्षय कोषमा विभिन्न चन्दा दाता मार्फत् १७३ हजार नगद रुपैयाँ समेत संकलन गरिएको छ।

प्रतिकृया दिनुहोस्