समाचार

सु’रक्षाको लागि उपकरण माग्दा वि’रामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीको जागिर चट्

को’रोना भाइरसको जो’खिमलाई चु’नौती दिदै वि’रामीहरुको उपचारमा खटिएका दुई स्वास्थ्यकर्मीले आफ्नो स्वास्थ्यको सु’रक्षाको लागि उपकरण मा’गेपछि नि’लम्बनमा परेका छन् । उनीहरुलाई अस्पताल प्रशासनले नि’लम्बन गरेपछि अन्य स्वास्थ्यकर्मीहरु पनि आ’न्दोलित बनेका छन् ।धनुषाको जनकपुरधाम स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको ब्रम्हपुरीस्थित सिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले अत्यावश्यक पीपीई र उपकरण माग गरेपछि दुई जनालाई अस्पताल प्रशाशनले नि’लम्बन गरेपछि बिभिन्न वार्डहरुमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु कामकाज अ’वरुद्ध गरेर आ’न्दोलित बनेका हुन् ।

अस्पतालमा पे’डरेटिक वार्ड इञ्चार्ज नम्रता राणा र क’म्बाइण्ड वार्डका इञ्चार्ज उदित कुमारी महतोलाई अस्पताल प्रशाशनले नि’लम्बन गरी का’रवाही गरेपछि अस्पतालमा कार्यरत झण्डै डेढ़ दर्जन स्वास्थ्यकर्मी आ’न्दोलित बनेका हुन ।

को’रोना संक्रमितहरुको लागि आ’इसोलेसन सेन्टरको रुपमा समेत तोकिएको यो सिटी अस्पतालमा आफूहरु ज्यान जो’खिममा हालेर काम गरेको र काम गर्दा चाहिने आवश्यक उपकरण र सामग्रीहरु माग गरेपछि यतिबेला उल्टै का’रवाही गरेकोले आ’न्दोलनमा उत्रनु परेको भन्दै स्वास्थ्यकर्मी हरुले आ’क्रोश व्यक्त गरेका छन् ।यता अस्पताल प्रशासनले भने दुई जना व्यक्तिले आफूहरुले काम नगर्ने भनेपछि अस्पतालले का’रवाही गरेको दा’वी गरेको छ ।

Related Articles

Back to top button
Close