सुनौलो पोष्ट संवाददाता२०८१ साउन १
काठमाडौँ । समाजवादी मोर्चाले १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदल बनाएको छ । पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरिएको समाजवादी मोर्चाका सदस्य एवम् नेकपा प्रवक्ता ‘प्रकाण्ड’ सी ले जानकारी दिए ।
प्रवक्ता प्रकाण्डले पत्रकारहरुसङ्ग प्रतिक्रिया दिदै नेकपा मशाल लगायतका कम्युनिस्ट पार्टीलाई मोर्चामा सामेल गर्न पहल र बार्ता गर्ने जानकारी समेत दिएका छन ।