News Portal

  • विद्यार्थीका लागि खुसीको खबर, राइटपाथले ल्यायो नि: शुल्क अफर

    सुनौलो पोष्ट संवाददाता२०८१ पौष २८
    1.2kShares

    काठमाडौं । राइटपाथ करियर काउन्सिलिङले विद्यार्थीको लागि विभिन्न अफरहरु ल्याएको छ।
    आठौं बार्षिकोत्सवमका अवसरमा राइटपाथ करियर काउन्सिलिङले निःशुल्क सम्मका विभिन्न अफर ल्याएको हो।
    २०१७ जनवरी १० मा स्थापना भएको राइटपाथल करियर काउन्सिलिङले विभिन्न देशहरूमा अध्यनको लागि जान विद्यार्थीलाई शैक्षिक परामर्श विभिन्न प्रकृयामा सहयोग गर्दै आएको छ।

    आफ्नो वार्षिक उत्सवका अवशरमा राइटपाथले
    २०२५ रुपैयाँमै आइएलटिएस कक्षा लिन सकिने व्यवस्था गरेको छ भने आइएलटिएस परीक्षा बुकिङ राइटपाथबाट गर्दा ४५ सय रपैयाँ छुट दिने घोषणा गरेको छ । बार्षिक उत्सवको अवसरमा विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि लाग्ने प्रक्रिया शुल्क पुरै निःशुल्क गरिएको छ भने अन्य थुप्रै आकर्षक अफरहरू राखिएको राइटपाथका सीईओ फिलिप डिसीले बताए । अफर आगामी फेब्रुअरी १ तारिखसम्म मान्य हुनेछ ।

    प्रतिकृया दिनुहोस्