News Portal

समाजवादी मोर्चा वारे छलफल प्रचण्ड र माधव बीच भेटवार्ता

सुनौलो पोष्ट संवाददाता२०८१ पौष २६
840Shares

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज अपराह्न भएको छ
भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे   समाजवादी मोर्चा लाई सक्रिय रूपमा अगाडी बढ्ने हाल मोर्चाका संयोजक नेत्र विक्रम चन्द (विप्लव ) लाई  बैठक आह्वान समेत छलफल भएको पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले बताए।

भेटका अवसरमा वरिष्ठ नेता भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  सहभागी थिए।

प्रतिकृया दिनुहोस्