News Portal

महिन्द्र शाहको निधनमा युवा सङ्‌‌गठन नेपालको दुःख व्यक्त

सुनौलो पोष्ट संवाददाता२०८१ आश्विन ८
885Shares

काठमाडौं। युवा सङ्गठन नेपालले संगठनका केन्द्रीय सदस्य मुकेश सीका बुबा महेन्द्र शाहको निधनमा दुःख व्यक्त गरेको छ। मंगलबार संगठनका अध्यक्ष दिनेश सी ले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ
“संगठनका केन्द्रीय सदस्य कमरेड मुकेश सीका बुबा महेन्द्र शाहको यही असोज ०७ गते झापा, विर्तामोड नगरपालिका वर्ड नम्बर ०४ मा विरामीका कारण भएको मृत्युको खवरले संगठन स्तव्ध भएको छ । केन्द्रीय समिति आदरणीय वुबा महेन्द्र शाहप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । कमरेड मुकेश सी लगायत घर परिवारमा गहिरो समवेदना प्रकट गर्दछौ ।”

प्रतिकृया दिनुहोस्