News Portal

पत्रकार सुदर्शनराज पाण्डेको निधन

सुनौलोपोष्ट संवाददाता२०८१ भाद्र २७
700Shares

 

 

काठमाडौं – जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।

जापानिज इन्सफलाइटिस रोगबाट पीडित पाण्डेको त्रिभूवन शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । ६५ बर्षिय पाण्डेको उथ्थान साप्तिाहिकको सम्पादक तथा प्रकाशकका रुपमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्