News Portal

७२ पछि काठमाडौमा ठुलो भुकम्पको महशुस

सुनौलो पोष्ट संवाददाता२०८१ पौष २३
835Shares

 

काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्प महशुस भएको छ। बिहान पौने ७ बजेको आसपासमा शक्तिशाली भूकम्प गएको हो।

कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका छन्। कुन ठाउँलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको तथा कहाँ के कति क्षति भयो भन्ने खुलिसकेको छैन।

यसअघि पश्चिम नेपालमा परकम्पहरू गइरहेका थिए।

 

प्रतिकृया दिनुहोस्