News Portal

नेपाल पत्रकार महासंघ कालिकोट शाखामा खुल्ला सदस्यको लागि बिनित कुमार तिरुवाको उमेदवारी

सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर २७
545Shares

 

 

कालिकोट । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा कालिकोट शाखाबाट विनित कुमार तिरुवाले उमेदवारी दर्ता गराएका छन्। मंगलबार मनोनयन दर्ता गर्दै उमेदवारी दिएका हुन्।

तिरुवा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन्। उनलाई प्रगतिशील बाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेकाे छ।

उनि लामो समय देखि सक्रिय पत्रकारितामा रहँदै आउनुभएको छ। सुनौलो पोस्ट प्रालिका अध्यक्ष समेत रहेका तिरूवा पत्रकारको हकहित संरक्षण गर्न ,अभिव्यक्ति स्वतन्त्रताको र मानव अधिकारको रक्षाका लागी आफ्नो उमेदवारी दिएको वताएका छन्

प्रतिकृया दिनुहोस्