News Portal

  • पचाल झरना गाउँपालिका कलिकोटको प्रमुख प्रशासकीय अधिकृतमा कमल बम

    सुनौलो पोष्ट संवाददाता२०८१ माघ ६
    305Shares

     

    कालिकोट। पचाल झरना गाउँपालिका कालिकोटको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कमल बमले पाएका छन्।

    केही समय अघि देखि पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको थियो। आईतबार
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बम लाई अर्को ब्यबस्था नभए सम्म भन्दै आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएको हो।

    बम विगत लामो समय देखी पचाल झरना गाउँपालिकामा योजना शाखामा शाखा प्रमुखका रुपमा काम गर्दै आएका थिए।

    प्रतिकृया दिनुहोस्