सुनौलोपोष्ट संवाददाता२०८२ जेठ २४

काठमाँडौ / नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका हजारौ युवा हरु ले शुक्रबार सानेपास्थित आफ्नै पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका छन्। नयाँ कार्यसमितिका लागि महाधिवेशन गर्नु पर्ने मागसँगै उनीहरुले नाराबाजी गरेका हुन्।
