News Portal

विभिन्न माग राख्दै नेकपाद्वारा जिल्ला प्रशासन बर्दियालाई ज्ञापनपत्र पेश 

सुनौलोपोष्ट संवाददाता२०८१ साउन २८
685Shares

 

बर्दिया। नेपाल कम्युनिष्ट पार्टी बर्दिया विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई ज्ञापनपत्र बुझाएको छ। सोमबार नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सी को नेतृत्वमा जिल्लाका नेताहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मले नेपाल कम्युनिष्ट पार्टी बर्दियाले उठाएका मागहरु जायज भएको र ती मागहरु सम्बोधन गर्न आफ्नो सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको प्रतिक्रिया दिएकी छन्।

 

यस्तो छ ज्ञापनपत्रको पूर्ण पाठ:

प्रतिकृया दिनुहोस्