News Portal

नेकपा पचालझरना गाउँ कमिटिद्वारा सहिद स्मृती सी चौतारी निर्माण

सुनौलोपोष्ट संवाददाता२०८१ साउन ९
1.5kShares

 

कालिकोट। नेपाल कम्युनिस्ट पार्टी पचालझरना गाउँ कमिटीले सहिद स्मृती सी चौतारी निर्माण गरेको छ। स्थानिय जनताकाे आवश्यकतामा पार्टी र स्थानियको श्रमदानमा उक्त चौतारी निर्माण गरिएको हो।

चौतारो निर्माण भए पछी नियमित आवत जावत गर्ने दर्जनौं मानिसहरूलाई आराम गर्न निकै सजिलो भएको छ। नेपाल कम्युनिस्ट पार्टीको यस्तो कार्य प्रति स्थानिय जनताले धन्यावाद दिँदै खुसी व्यक्त गरेका छन्।

 

जनयुद्धका सहिदहरुको सम्झनामा सी जाती स्थापित गर्न नेकपाले निर्माण गरेएको चौतारीको विषयमा खुसी व्यक्त गर्दै स्थानिय दुर्गालाल न्यौपानेले सबै पार्टीहरूले यसरी नै निर्माणका कामगरु गरिदिए देश सजिलै विकास हुने धारणा राखेका थिए।

 

नेकपाले चौतारी वर पर वृक्षा रोपण समेत गरेको छ।

 

 

प्रतिकृया दिनुहोस्