समाचार

पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार ज्ञानेन्द्रले स्वास्थ्य लाभको कामना गरेका हुन्।

पूर्वराजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

ज्ञानेन्द्रको सन्देश बोकेर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन शिक्षण अस्पताल महाराजगंज गएका हुन्।

Related Articles

Back to top button
Close