मनोरंजन

भारतीय संस्कार अनुसार बिहे गरेको भन्दै विवाद भएपछि प्रियंकाको यस्तो स्पष्टिकरण!

फागुन १५ गते, बिहिबार जिल्ला अदालतमा गएर कानुनी विवाह गरेका थिए भने परम्परा अनुसार शुक्रबार बिहे गरेका थिए। उनीहरूले २ वर्षदेखिको गहिरो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।प्रियंकाको विवाहको रिसेप्सन पार्टीमा उनका आफन्त र चलचित्र क्षेत्रका प्राय सबै कलाकार, निर्देशक तथा निर्माताहरु सहभागी भएका थिए। उनलाई सामाजिक संजालमार्फत धेरैले विवाहको शुभकामना दिएका छन् ।

तर उनको विवाहलाई लिएर आ’लोचना गर्नेहरु पनि धेरै थिए । प्रियंका र आयुष्मान नेपालको सेलिब्रेटी भएर भारतीय संस्कार अनुसार विवाह गरेको भन्दै सामाजिक संजालमा वि’वाद उत्पन्न भइरहेको थियो ।

सामाजिक संजालमा आफुहरुको विवाहलाई लिएर विभिन्न टि’का-टिप्पणी भएपछि प्रियंकाले यसबारे स्प’ष्टिकरणदिएकी छिन्। आफुलाई माया र स’पोर्ट गर्नेहरुको लागि यो स्पष्टिकरण दिएको भन्दै उनि लेख्छिन्, “हाम्रा दुवै परिवारको मातृ प’क्षलाई सम्मान गर्दै हामीले नेपाली र भारतीय दुवै परम्परालाई मि’साएर विवाह गरेका थियौ।

मेरो ममि र’क्षा म’ल्होत्रा आदि नेपाली र आदि प’न्जाबी हो । मेरो ममीपट्टिको हजुरबुवा पन्जाबी हो। हाम्रो परिवार अ’मृतसार र ह’रियाणामा छन्। त्यस्तै आयुष्मानको ममीको हजुरबुवा पनि प’न्जाबी हो। त्यसैले उनीहरुको देशराज थर भएको हो । त्यसैले बुझ्ने को’शिस गर्नुहोस, यसलाई नराम्रो रुपमा नलिनुहोला ।”

Related Articles

Back to top button
Close