गायिका ज्योती मगर यति ठुलो पिडामा लेखिन ५/७ बर्ष भयो राम्रो संग सुतेको छैन ।
२५ असार काठमाडौं गायिका ज्योती मगर ले आफ्नो मनको पिडा दर्शक सामु साटेकी छिन उनको फेसबुक देखीएको पोस्ट जस्ताको तेस्तौ हेर्नुहोस 5/7 बर्ष भयो होला म राम्रो संग सुतेको छैन… अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आ त्मह त्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…
तर म भन्न सकिराको छैन कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कान को जाली जस्तै facbook मा रैला गर्ने बाटो मात्रै बन्यो भने??? कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने??? सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला….प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो inbox मा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ…