मनोरंजन

भुवनले साम्राज्ञीलाई तर्साएरचुप त बानाए तर फेरी अर्की महिलाले भुवनको घिन लाग्दो पोलखोली दिइन यसरि

फिल्म निर्माता तथा अभिनेता भुवन केसीलाई फेरी अर्की महिलाले पनि दुब्र्यवहारगरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएकी छन् । उनले भुवन केसीले आफुलाई सामाजिक सञ्जाल मार्फत दुब्र्यवहारगरेको आरोपलगाएकी छन् । उनी स्वेता रेग्मी हुन् । स्वेताले भुवनले आफुलाई पनि सामाजिक सञ्जाल फेसवुक च्याटमा कुरा गर्दैअपशब्द बोलेको बताएकी छन् ।

उनले भुवनले च्याटमा बोलेको कुराको स्कृन सर्ट पनि सार्वजनिक गरिदिएकी छन् । उनी क्यानेडामा बस्दै आएकी छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा एक भिडियो पनि सार्वजनिक गरेकी छन् ।उनले आफुले भुवन केसीसंग गरेको सो कुरा सार्वजनिक गर्नुको पछाडी आफु दुब्र्यवहारमापरेको हो भनेर जानकारी दिनुभन्दा पनि अभिनेत्री सामग्रीले आफुलाई भएको दुब्र्यवहारकोकुरा गर्दा उनी माथि लगाइएको आरोपकाकारण सार्वजनिक गरेको बताएकी छन् ।

उनले कुनै पनि महिलाले आफु माथि त्यस्ता कुरा तत्काल सार्वजनिक नगरेको भनेर साम्राज्ञीलाई प्रश्न आइरहेका कारण उनले आफुले पनि विभिन्न कारणले तत्काल त्यसको विरोधगर्न नसकेको बताएकी छन् । महिलाहरुले आफ्ना कुरा सार्वजनिक गर्दा पर्ने विभिन्न पक्षका बारेमा सोचेर तत्काल सार्वजनिक गर्न नसक्ने बताएकी छन् ।

Related Articles

Back to top button
Close