समाचार

काठमाडौँमा महिला र पुरुष एउटै पा’सोमा झु’ण्डिएको अवस्थामा भेटीए

काठमाडौँ । कागेश्वरी मनोहरामा आज २ ब्यक्ति घाँटीमा पा’सो लगाएर झु’ण्डिएको अवस्थामा भेटीएका छन् । एक महिला र एक पुरुष झु’न्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।काठमाडौँ प्रहरीका अनुसार उनीहरु कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ स्थित शिवनगर मार्गमा डेरा गरी बसेको खुलेको छ । झु’ण्डिएका दुई महिला र पुरुषले एउटै पा’सो लगाएका छन् ।

प्रहरीका अनुसार एउटै पासोमा झु’ण्डिएका उनीहरु दुबैको घरबार बिग्रिएको थियो । झु’ण्डिएकी महिला २२ वर्षे अस्मिता हुन् भने अर्का पुरुष ३३(३४ वर्षका आसम मुसलमान हुन् ।यद्यपी उनीहरु पति(पत्नी भने नभएको तर लिभिगं रिलेसनमा भने घरबेटी नभएको उक्त घरमा ४ महिनादेखि बस्दै आएको प्रहरीको प्रारम्भिक अ’नुसन्धानबाट खुलेको छ ।

अस्मिताको पतिसँग डिर्भो’स भइसकेको थियो भने मुसलमान भने पत्निलाई छाड्ने मानसिकतामा पुगेका बेला यो दुर्घटनामा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close