समाचार

प्रचण्डलाई रतनको जुत्ता, पदमको थप्पड

पुष्पकमल दाहाल प्रचण्डआज भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियसभागृहमा जुम्लाका पूर्व लडाकु रतन तिरुवाले जुत्ता प्रहार गरे ।

यसअघि २०६९ मंसिरमा माओवादीले आयोजना गरेको चीयापान कार्यक्रममा प्रचण्डलाई बाग्लुङका पदम कुँवरले थप्पड हानेका थिए । यसरी प्रचण्डमाथि पटक पटक आक्रमण भइरहेको छ ।

1) प्रचण्डको भाषण चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेँः रतन तिरुवा

2) यिनै हुन प्रचण्डलाई जुत्ता हान्ने ‘हिम्मतवाला’ पुर्ब एमाले कार्यकर्ता

Related Articles

Back to top button
Close