समाचार

पाहुना आएका श्रीमानका साथीले, र’क्सि कि’न्न पठाई साथीकी २० वर्षीया श्री’मतीला’ई क’र’णी”

मोतीराम तिमल्सिना, काभ्रे। लकडाउनभित्र पनि महिला असु’रक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट म’हिला ब’ला’त्कृत भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अ’पराधमा संलग्न भनिएका व्य’क्तिहरूलाई प’क्राउ गरी अनुसन्धान गरिरहेको छ । मण्डन देउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई ज’बरज’स्ती क’रणी गरेका छन् ।

लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई मा’दक प’दार्थ किन्न पठाई श्रीमतीलाई ज’बरज’स्ती क’रणी गरेका थिए । कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले र’क्सी खाने स’ल्लाह गरे । दुवैले र’क्सी खाए । र’क्सी खाँ’दै जाँदा थप्न मन ला’ग्यो तर र’क्सी थिएन । उनै कान्छा’ले महिलाको श्री’मान्लाई १ सय २० रुपियाँ दिएर र’क्सी किन्न पठाए । श्रीमा’न्लाई र’क्सी किन्न पठाएर श्रीमतीलाई का’न्छाले ज’बरज’स्ती गरेको महिलाको ब’यान छ । फाइल तस्बिर’

श्रीमतीलाई ज’बरज’स्ती क’रणी गरेको श्रीमान्ले देखे’लगत्तै का’न्छा फ’रार भएका थिए । उनीहरूको एक स’न्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको वि’वाह भएको थियो । वैशाख १५ गतेको घ’टना ल’कडाउनका का’रण प्रहरीकोमा दर्ता हुन सकेन । जेठ ५ गते लकडाउन खु’ल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनीहरूले बताए । प्रहरीले उ’क्त घ’टनाको अनुसन्धा गरिनरहेको छ । अक’वीर भन्ने का’न्छा प’राजुली प्र’हरीको नि’यन्त्रणमा छन् ।

त्यस्तै साढुभाइ विदेश गएको मौका छोपी सालीसँग पटक–पटक ज’बरजस्ती अनैतिक सम्बन्ध राख्ने पाँचखाल नगरपालिका–१२ खहरेगाउँका ३७ वर्षीय रत्न भन्ने चन्द्रबहादुर दनुवार प’क्राउ परेका छन् । विदेशबाट ल’कडाउन हुनुअघि घर फर्किएका श्रीमान्ले श्रीमतीको पेट लगातार बढेको, खाना अरुचि भएको, वाकवाकी ला’गेको तथा ग’र्भ रहेको जस्तो आशंका लागेपछि सोधेका थिए ।

श्रीमतीले आफ्नै भिना’जुको ग’र्भ भन्न नसकेर चुप लागेर बसेको भन्दै श्रीमान्को सहयोग हुने भएपछि वास्त’विकता बताएकी थिइन् । उनको पे’टमा चार महिनाको ग’र्भ रहेको परीक्ष’णबाट देखिएपछि श्रीमान्–श्रीमती दुवैको स’ल्लाहमा रत्न भन्ने चन्द्रबहादुर दनुवारलाई प’क्राउ गरिएको छ । ल’कडाउनको अवसरमा श्रीमान्–श्रीमती घरमै बसिरहेका थिए । २०७६ पुस २६ गते दिउँसोको समयमा पाँचखाल नगरपालिका –१२ स्थित बगैंचामा श्रीमान्ले विदेशबाट प’ठाएको रकम पाँचखाल तामाघाटबाट लिएर फर्कने क्र’ममा चन्द्रबहादुरले ज’बरज’स्ती गरेका थिए ।

२०७६ फागुन १३ गते महिलाको छोरा झु’ण्डिएर आ’त्मह’त्या गरे । छोराले घरमै आ’त्मह’त्या गरे पछि महिलाको श्रीमान् विदेशबाट फर्किएका थिए । श्रीमान्बाट विदेशबाट फर्किएपछिको समयभन्दा अगावै उनको पे’टमा ब’च्चा रहेको थाहा पाएपछि परीक्षणपछि भिनाजु चन्द्रबहादुरको ज’बरज’स्ती क’रणीबाट ब’च्चा रहेको थाहा भएको थियो ।

उनी अहिले प्रहरी हि’रासतमै छन् । प्रहरीले २०७७ जेठ ११ गते उनलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै धुलिखेल नगरपालिका–९ छोटेडाँडामा २०७७ जेठ ११ गते म’ध्यरा’तको १२ बजेको समयमा ६१ वर्षीय प्रल्हाद सार्कीले मा’दक प’दार्थ सेवन गरी ढोकाको चुकुल अ’ग्लो काठमा चढी निकालेर सुतिरहेकी ५२ वर्षीया एकल महि’लामा’थि ज’बरज’स्ती क’रणी गरेका छन् । सा’र्कीले पारिवारिक वि’छिप्तताको घ’टना सुनाउँदै ज’बरज’स्ती गरेको स्वी’कारेका छन् ।

तीनमध्ये दुई छो’रा आँ’खा दे’ख्दैनन् । माइलो छोराले केही वर्षअघि वि’वाह गरेर ब’च्चा समेत भए पनि २०७७ वैशाख २२ गते आफ्नै घरमा झु’न्डी आ’त्मह’त्या गरेकी थिइन् । बुहारीले ल’कडाउनकै अव’धिमा झु’न्डी आ’त्मह’त्या गरेपछि थप पी’डामा रहेकाले मा दक प दार्थ नियमित सेव न गरिरहेको उनले बताए । पेसाले उनी सिकर्मी हुन् ।-नेपाल समाचार पत्र।

Related Articles

Back to top button
Close