समाचार

छोराले मा’त्रै गर्नुपर्ने मान्यतालाइ तो’ड्दै, आमाको कि’रिया आफै गर्दै छिन यी १६ बर्षिय किशोरी !

लेटाङ / मोरङको लेटाङ नगरपालिका २ धोवीकी १६ वर्षिय एक किशोरीले छोराले मात्र आमाबाबुको का’जकि’रिया गर्छन भन्ने मान्यतालाई तो’डदै ७ दिन अघिदेखि आफनो आमाको का’जकि’रिया गरिरहेकी छिन । १६ वर्षिय रोजिना मल्ल ठकुरीले आफनो आमा मुगाकुमारी मल्लको नि’धन पश्चात का’जकि’रिया गर्दै आएकी हुन् । आफू एक्लो सन्तान भएको र छोरा नभए पनि केही फरक नपर्ने भन्दै सेतो वस्त्र लगाएर छोरा सरह कोरामा बस्दै आएकी हुन् शो’काकू’ल मल्ल परिवारले जनाएको छ ।

२०७७ असार ३ गते आमाको नि’धन पछि कोरामा को बस्ने भनेर धेरै सल्लाह भयो । छोरा नभएका कारण वृ’द्धावस्थाका रो’गी बाबुले नै गर्नुपर्छ भनेर धेरैले द’बाब दिदै गर्दा आमाको का’जकि’रिया ससुरा बुबालाई गर्न लगाउनु भन्दा आफू नै बस्न उचित ठानेर छोरीले नै कोरामा बस्ने निर्णय गरेपछि उनले का’जकि’रिया गर्दै आएकी हुन् ।

Related Articles

Back to top button
Close