समाचार

कोरोनाले आमाको मृ*त्यु भएपछि अपा-ङ्ग छोराले आमा भेट्न नपाउदा

कोरोनाले आमाको मृ*त्यु भएपछि अ’पाङ्ग छोराले आमा भेट्न नपाउदाको मुटु छि’याछि’या बनाउने भिडियो अन्त्यमा छ । याे पढ्नुहाेस्: ३५ बर्षसम्म पो’स्टमार्टम गर्नेको कहानी: म’रेको मान्छेले औठि माग्दा ड’राए म’रेको मान्छे देख्दा सम्भवत सबैलाइ ड’र नै लाग्छ । कतिपय मान्छे त म’रेका मान्छे देखेपछि बेहो’स नै हुन्छन् । तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका अधिकांस समय म’रेका मान्छेको शरिर चि’रेर बिताए्का छन् ।

२०११ सालमा पर्वत जिल्लामा बाबा खडे र आमा चिजा बोहोराको सन्तानका रुपमा जन्मिएका बालकृष्णले जीवनभर मान्छे चिर्ने जागिर गरे । इच्छाको पेशा र चाहनाको काम गर्न परिस्थितीले नदिए पनि आफुले गरेको काममा सन्तुस्ट हुन सके र रमाउन सके जहाँ पनि खुसी हुन्छ भन्ने मान्यता राख्ने बालकृष्ण ३५ बर्षसम्म लगातार (पोस्ट मा’र्टम)मान्छे चि’र्ने काम गरेर केश फुलाए । उनले ३५ बर्षमा १० हजार भन्दा बढि मरे’का मान्छेको शरिर चि’रे । बोल्दा सामान्य लागे पनि यो काम आफैमा क’ठिन र ड’र लाग्ने काम हो । उनको अनुभवले भन्छ,‘दरिलो आँट भएन भने मान्छे चि’र्न त के मुसा चि’र्न पनि सकिन्न ।’

डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता ड’र लाग्यो । तिन चारदिनको श’ब थियो,। देख्दै सातो जाने तर उनी २०३९ सालमा पहिलोपटक उनि धौलागिरी अञ्चलको श’ब स्टोरमा दरिलो मुटु लिएर छिरेका रहेछन । “जागिरको मेसो थिएन । मासिक रु १ सय ५० रुपैँयामा मान्छे का’ट्ने जागिर खुलेको थियो । सुरुमा सारै डर लाग्यो कसरी का’ट्ने होला म’रेको मान्छे भनेर ? तर अरु कुनै जागिरको मेसो थिएन । जेजे पर्ला सके गरौला नत्र छाडौला भनेर हुन्छ भने । ”

जगिर सुरु भयो मान्छे चि’र्ने । उनले पहिलो पटक २०३९ सालमा गुरु प्रसाद नाम गरेका एक जना ठेकेदारको मृ’त शरिर चिरे’को बताए । “श’ब राख्ने ठाउमा ठेकेदारको श’व राखिएको थियो । डाक्टरले ल बालकृष्ण काम यहि हो यता आउ भनेर बोलाए तर मेरो खुट्टा अघि बढेनन । कताकता डर लाग्यो । तिन चारदिनको श’ब थियो,। देख्दै सातो जाने तर साथमा डाक्टर र नर्स भएकोले केहि आट आयो । मरे’को मान्छे त म’रिहाल्यो किन डरा’उने भन्ने पनि भयो । हातमा पन्जा,मुखमा माक्स र शरिर पुरै ढाकने कपडा लगाए । एउटा हरियो टालो पेटमा पुग्ने गरि भिरे । डाक्टरले भने अनुसार नै पेट,टाउको चिरे । त्यो रात त्यहि मान्छे आँखा वरिपरी आयो निदाउन सकिन ।”

भोलि पल्ट,पर्सि पल्ट दिनदिन श’ब चिर्ने काम ।’उनि भन्छन्,‘कहिलेकाहि त दिन मै ५,७ जना चिर्नुपथ्र्यो । गाडि दु’र्घटना पर्दा कहिलेकाहि त अझै बढि श’वहरु पनि पर्थे ।’त्यसपछि उनलाइ यो काम सामान्य जस्तो लाग्यो । सुरुमा ड’र लागे पनि बानी पर्दै गएपछि त फर्सि का’टे जस्तै लाग्यो। शरिर चि¥यौ टन्न र’क्सी मा’सु खायो अनि सुत्यो।

सुरुमा १५० रुपैँया मासिक तलब दिने सहमति भएको थियो । पोस्ट मा’र्टम गर्ने मृत’कका आफन्तले पनि उनको दुख हेरेर केहि रकम पनि दिन थाले । क्रमिक रुपमा काम गर्दा पैसा पनि आउथ्यो । १५० बाट सुरु भएको जागिर ३५ बर्षपछि १६ हजार सम्ममा आएर सके ।पोस्ट मा’र्टम गर्ने बेला मृ’तक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठि ले भन्दौ आफुलाइ झम्ट’न आएको बताए

सबैभन्दा डर लागेको क्षण–, “मरे’को मान्छेले मेरो औठि ले भन्यो” मान्छे चि’र्दाको क्षणमा अनेकौ सम्झना त रहने नै भए । तर सर्वजितलाइ सबैभन्दा बढि ड’र लागेको एउटा घटनाले आज पनि सताउदो रहेछ । उनले जिवनभरमा धेरै अनुभव बटुले पनि यो ड’रको अनुभवले भने मुटु नै सि’रिङ्ग गराउछ रे । त्यो रात हो, ५३ साल भदौतिरको जुन रात एक जना २५,३० बर्षको युवा विवाह गर्न भनि केटि हेर्न गएको रहेछ ।

केटि हेर्न जादा पर्वतस्थित ज्ञादीको भिरबाट ल’डेर म’रेको रहेछ । दुइ तिन दिन पछि उसलाइ बागलुङ अस्पतालमा ल्याइएको रहेछ । पोस्ट मा’र्टम गर्ने बेला मृ’तक केटाको हातमा रहेको सुनको औठि झिकेर उसको दाइलाइ दिइसकेपछि एक्कासी केटाले मेरो औठि ले भन्दौ आफुलाइ झम्ट’न आएको उनले बताए ।

“फनफन्ती घुमायो मत त्यहि ठाउमा बे’होस भएछु । रात’भर पनि उक्त केटाले मेरो औठि ले भन्दै आखा वरिपरि आएपछि जागिर छाड्ने निर्णय गरे । तर तरुण डाक्टरले छाड्न दिएनन् ।” फेरि अर्को दिन आएर पोस्ट मा’र्टम गरे । तर त्यो केटाले महिनौ सम्म स’ताउन छाडेन ।

जिवनमा १३,१४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागे कामबाट निराश भएर काम छाड्न खोजे,अस्पतालका प्रमुख डाक्टरसँग झ’गडा सम्म गरे । तर त्यो काम गर्ने मान्छे् पाइएन । अस्पतालका डाक्टरले काम नगर्ने भन्दा गलहत्याए पछि उनले डाक्टरलाइ नै झा’पड हानेर तिन दिन हि’रासत बस्नु प¥यो ।

उनको सट्टामा काम गर्न धेरै मान्छे आएपनि कोहि पनि मान्छे टिकेनन् । कोहि एक महिना कोहि दुइ महिना । केहि मान्छे त,उक्त ठाउमा जागिर गर्दा पागल भएर पनि हिडेपछि उनी नै त्यो काम गर्ने अव्वल र सुरो कहलिए । प्राय उनले पो’स्टमा’र्टमको काम गरिसकेपछि टन्न र’क्सि र मा’सु खान्थे ।

६३ बर्षमा पनि जवान बालकृष्णको जिवनको अर्को रमाइलो पाटो हो विवाह । उनी ड्यूटि समय र अघिपछि पनि चिटिक्क परेर हिड्छन । उनले जिवनमा १३,१४ पटक विवाह गरेका रहेछन । तर उनीसँग धेरै जना टिकेनन् । कोहि सुनका औठि र पैसा लिएर भागेको कुरा उनि सुनाउछन ।

उनले पछिल्लो पटक आफुभन्दा १६ बर्ष कान्छी गममाया बोहरा सँग विवाह गरे । आफूलाइ अझै १६ सत्र बर्षे युवा सम्झने सर्वजित भन्छन् ‘शारिरिक रुपमा निकै सक्रिय छु, भर्खरका युवतिले पनि मलाइ आँखा लगाउछन। मान्छे चि;रेरै उनले ६०,७० लाख कमाए । अहिले उनी मासिक पेन्सन बुझेर बस्छन । भन्छन ‘जिन्दगीप्रति दुख व्यक्त गर्ने होइन । काम सानो ठुलो हुन्न । हरेक ठाउलाइ सम्मानित बनायो त्यो सम्माननित हुन्छ ।

Related Articles

Back to top button
Close