स्वास्थ्य/ जिबनशैली

एक पटक कोरोना पोजेटिभ भए जीवनभर स्वास्थ्य स’म’स्या हुने खु’लासा

काठमाडौं। अहिले नेपाल लगायत विश्व कोरोना भाइरसको म’हा’मा’री’को च’पे’टा’मा छ । नेपालमा १० हजार भन्दा धेरै सं’क्र’मि’त भएका छन् भने २४ जनाको मृ’त्यु भइसकेको छ । यही बीचमा कोरोना भाइरस बारे नयाँ तथ्य सार्वजनिक भएको छ । बेलायती अनुसन्धानकर्ताहरुका अनुसार एक पटक कोरोना भाइरस पोजेटिभ भएका मानिसमा जीवनभर स्वास्थ्य स’म’स्या देखिन सक्छ ।

अनुसन्धान कर्ताहरुले एकतिहाई कोरोना पोजेटिभको फोक्स लामो सयमका लागि ख’रा’ब हुन्छ। उनीहरुलाई आजीवन थकाई लाग्ने, स्वा’स’प्र’स्वा’स सम्बन्धि समस्या हुने दा’वी गरिएको छ । यस्तै आईसीयूमा उपचार गरिएका कोरोना भाइरस विरामीको म’ष्तिस्कमा समेत न’राम्रो अ’स’र पर्ने अनुसन्धानकर्ताहरुको दा’वी छ ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पोजेटिभ भएका मानिसहरुलाई भविश्यमा अलजाइमरको समस्या पनि सक्ने दा’वी गरेका छन् । उनीहरुले कोरोना भाइरस पोजेटिभहरु लाई ठिक भएर कोरोना भाइरस नेगेटिभ भइसके पनि थप उपचार गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुलाई आजीवन थकाई लाग्ने, स्वा’स’प्र’स्वा’स सम्बन्धि समस्या हुने दा’वी गरिएको छ ।

>>>>>> एकै दिनमा थपिए ५ सय ३८ जना कोरोना सं’क्र’मि’त, नेपालमा सं’क्र’मि’त’को संख्या १० क’ट्यो’ : ०९ असार, काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालका विभिन्न ठाउँमा ५ सय ३८ जना कोरोना सं’क्र’मि’त थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा थप ५ सय ३८ जनामा कोरोना भाईरसको सं’क्र’म’ण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सं’क्र’मि’त’हरुको जानकारी दिएका हुन् । थपिएका सं’क्र’मि’त मध्ये जना पुरुष छन् भने जना महिला रहेका छन् । मन्त्रालयका अनुसार थपिएका सं’क्र’मि’त सँगै नेपालमा कुल सं’क्र’मि’त’को १० हजारभन्दा बढि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप एक जनाको मृ”त्यु भएको छ । यो सँगै नेपालमा कुल मृ’त्यु हुनेको २४ संख्या पुगेको छ । त्यस्तै, हालसम्म २ हजार २ सय २४ जना कोरोना भाइरस सं’क्र’म’ण बाट मु’क्त भएको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ७६ जना सं’क्र’म’ण मु’क्त भएका हुन ।

Related Articles

Back to top button
Close