समाचार

सडकमा माग्दै हिँड्ने १३ वर्षकी किशोरी यसरी बनिन् रातारात सेलिब्रेटी…

बर्षौ देखि परिवारको पेट पाल्नकै लागि एक किसोरि सडक सडकमा माग्दै हिडिरहेकी थिइन् । निम्न परिवारकी उनि आफैले माग्दै ल्याएको पैसाले मात्रै घरमा चुलो बल्ले गरेको थियो । उक्त किसोरी सडकमा भाग्दै गरेको अबस्थामा एक व्यक्तिले उनको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

पोष्ट गरेको केहि मिनेटमा उनको तस्विर धेरैले हेरिसके र धेरै मानिसले कमेन्ट पनि गरे धेरैले उनको तस्विर रुचाए पनि मानिसले सानै उमेरमा पनि यस्तो काम गरेको भन्दै उनको प्रशंसा गरे तर उनलाई रहले थिएन सडक सडकमा माग्दै हिड्नको लागि उनि माग्ने काम गर्थिन भने उनका बुबा फोहोर टिप्ने काम गर्दथे यसैबाट आएको पैसाले उनिहरुले मिठो मसिनो खाने गर्दथे उनलाई यो काम छोड्न एक युवतिले आग्रह गरिन र उनको जीवन खुशी र शुखीमा आफुसंगै बिताउन आग्रह गरिन अहिले उनि मोडलिग गर्छिन परिवारलाई बेला बेलामा पैसा पनि पठाउने पनि गरेकी छिन् ।

यो पनि हेर्नुहोस्ः को’रोना सं’क्रमित युवकले जब सडकमा कारको अगाडी सुतेर यस्तो माग राखे पछि प्रहरि नै चकित ! विश्वव्यापी रुपमा को’रोना फैलिएको बेलामा विश्वभरवाट कहिले काँही अनौठा खबर सार्वजनिक हुने गरेका छन् । हालै भारतको उत्तर प्रदेश को मेरठ शहरमा एक युवाले अनौठो ब्यवहार गरेका छन् । एक जना युवक मेरठ शहरको बेगमपुल चौराहामा सडकमै गाडीको अगाडी सुते । उनले आफुलाई को’रोना लागेको र कसैले पनि आफुलाई नछुन भन्दै गाडीको अगाडी लम्पसार परेका थिए।

जव ति युवकले यस्तो गरे वरपरका सबै डराएर उनलाई टाढावाट हेर्न थाले । कारको आगाडी लम्पसार परेका उनलाई कसैले उठाउने साहस पनि गरेन । स्वास्थ्य विभागले आफुलाई परिक्षण नगरिदिएका कारण आफुले यस्तो गर्नुपरेको उनले बताए।

बिच सडकमा यस्तो हर्कत गरेपछि ति युवकलाई प्रहरीले सम्झाई बुझाई गरेर एम्बुलेन्समा राखेर अस्पताल तर्फ लगेको छ। आफुले आग्रह गर्दा स्वास्थ्य सेवा नपाएका ति युवाले सडकमा आएर तमासा गरेपछि भने तुरुन्तै एम्बुलेन्समा बसेर अस्पताल जान पाएका छन्। बीच सडकमा युवकले त्यस्तो गरेपछि प्रहरी र स्थानिय अचम्म मानेका थिए । सडकमा कराउँदै आफु को’रोना सं’क्रमित हुँ भन्दै एउटा कारको अगाडी गएर सुतेका थिए । उनले स्वास्थ्य विभागलाई आफ्नो स्वास्थ्य परिक्षण नगरिदिएको आरोप लगाए।

म को’रोना सं’क्रमित हुँ भनेर भन्दा पनि स्वास्थ्य विभागले आफ्ना स्वास्थ्य परिक्षण नगरिदिएको उनको आरोप थियो । सडकमै मानिस सुतेको खबर पाएर गएको प्रहरीलाई पनि ति युवकले मलाई नछुनुस् म कोरोना संक्रमित हुँ भनेका थिए । उनले त्यसो भनेपछि प्रहरी पनि पछि हटेका थिए । तर प्रहरीले सामाजिक दुरी कायम गरेर प्रहरीले उनलाई एम्बुलेन्समा चढाएका थिए।

प्रहरीलाई नजिक आउन नदिएका युवक एम्बुलेन्स आएपछि भने शान्त भएका थिए । उनले एम्बुलेन्समा बस्न पनि आनाकानी गर्न लागे । तर प्रहरीले उनलाई सम्झाई बुझाइ गरेर एम्बुलेन्समा राखेर अस्पताल लिएर गए । उनी वास्तवमा कोरोना संक्रमित हुन् की होइनन् भन्ने कुरा स्वास्थ्य परिक्षण पछि मात्र थाहा हुने भारतीय सञ्चार माध्यम आजतकले लेखेको छ।

Related Articles

Back to top button
Close