समाचार

विश्लेषकहरुको विश्लेषणः गम्भिर संकटमा फस्यो नेपाल, ‘उत्तर कोरिया’ बन्नसक्छ

काठमाडौं । नेपाल उत्तर कोरिया बन्ने भएको एक बरिष्ठ पत्रकारले बताएका छन् । बरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीले समाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै अब नेपाल अत्तर कोरिया बन्ने बताएका हुन् ।

‘देशलाई थाहा भइसकेको छ, की देश अब अर्को लडाईमा फसिसकेको छ ।’ बरिष्ठ पत्रकार त्रिपाठीले समाजिक सञ्जालमा लेखेका छन् । ‘अब नेपाल उत्तर कोरिया बन्छ वा वर्तमान राजनीतिक व्यवस्था अन्त्य हुन्छ ।’ बरिष्ठ पत्रकार त्रिपाठीले थपेका छन् ‘मेरो दिल ‘उदास’ भएको छ ।’

No description available.
त्यस्तै, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले समाजिक सञ्जालमा ‘यतिबेला कुनैदेशको राजनीतिक दलसँग सिद्धान्त पढ्नुको के औचित्य छ र ! यसबाट नेपालले असंलग्न परराष्ट्रनीति र पञ्चशिलका आधारमा बैदेशिकसम्बन्ध कायमराखेन भन्ने प्रश्नउठ्दा जवाफ केदिने ? प्रधानमन्त्री जे मन लाग्यो त्यहीफलाक्ने,नेकपा कम्युनिष्टसिद्धान्तको प्रशिक्षणचलाउने, नेपालकोेदुर्भाग्य !’ भनेका छन् ।

No description available.

Related Articles

Back to top button
Close