अन्तर्राष्ट्रिय समाचार

क्षमता देखाउन तयार छौं: मोदी

नयाँ दिल्ली (एजेन्सी)। सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झ’डपमा २० जना भा’रतीय सै’निक मा’रिएको तेस्रो दिन बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो विषयमा पहिलो पटक बोल्दै श’हीदको र’गत खे’र जान नदिने बताएका छन्। बुधबार लकडाउनका विषयमा मुख्यमन्त्रीहरुलाई स’म्बोधन गर्नेक्रममा मोदीले भारत चीन सीमा ल’द्दाखको ग’लवान उपत्याकामा भएको भी’डन्तमा मा’रिएका सै’निकप्रति श्र’द्धाञ्जलि दिँदै भारत आफ्नो स्व’तन्त्रता र स’म्प्रभुताको र’क्षा गर्न स’क्षम रहेको बताएको भा’रतीय सञ्चार माध्यमहरुले उ’ल्लेख गरेका छन्।

स’म्बोधनका क्रममा मोदीले भारत शा’न्ति चाहने तर उ’क्साएमा जवाफ दिन स’क्षम रहेको बताएको जनाइएको छ। उनले नेपालको नाम नलिएरै नेपाललाई पनि चे’तावनी दिएका छन्। उनले भनेका छन्, हामीले सँधै मि’लेर छिमेकीसँग काम गरेका छौं। विकास र क’ल्याणको कामना गरेका छौं। हामीले सँधै प्र’यास गरेका छौं, कसैसँग वि’वाद नहोस।, हामीले कहिल्यै पनि कसैलाई उ’क्साउने काम गरेका छैनौं। तर, हाम्रो देशको अ’खण्डता र स’म्प्रभुतामा कुनै स’म्झौता हुँदैन। आवश्यक परे हामीले हाम्रो क्ष’मता देखाएक छौं।

स्मरण रहोस नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा पा’रित गरेपछि भारत र नेपालबीच त’नाव बढेको छ। उता चीन र भारतबीच पनि सीमा क्षेत्रमा त’नाव बढेको छ। गएको सोमबार राती ल’द्दाखमा भएको भि’डन्तमा भा’रतीय सेनाका एक अ’धिकृतसहित २० जनाको मृ’त्यु भएको थियो।

Related Articles

Back to top button
Close