समाचार

शिक्षकले घर चलाउन केरा बेच्न थाले , जब उनका बिद्यार्थीले थहा पाए ..

कोरोनाले धेरै मानिसको जीवनलाई तहस नहस बनाइ दिएको छ । यस्तै घटना घटेको छ एकजना शिक्षक सँग र उनी जीवन धान्न केरा बेच्ने अवस्थामा पुगे ।उनिहुन भारतको आन्ध्र प्रदेशमा एक चर्चित निजी सकुलमा पढाउने शिक्षक पि बैन्कट सुब्बिया । लकडाउनले उनको नोकरी गुम्यो , उनी स्कुल बाट निकालिए । अनी घर चलाउन ठेलामा केरा बेच्न थाले । जव उनका बिद्यार्थीहरुले यो कुरा थाहा पाए उनिहरुले ८७ हजार भारु जम्मा गरेर आफ्न शिक्षकलाई दिए ।

जब उनी पढाउथे उनको तलब १६००० थियो । केरा बेचेर उनले दिनमा मुस्किलले २०० कमाउन थाले । जव उनका बिद्यार्थीहरुले उनलाई यती ठुलो सरप्राइज दिए उनले शिक्षक हुनुको गौरबलाई फेरी सम्झेर पुन पडाउने निर्णय गरेका छन । दुई बिषयमा मास्टर्स गरेका उनलाई नयाँ बिद्यार्थी भर्ना गर्न नसकेको भनेर जागीर बाट निकालिएको थियो

वैज्ञानिकको निष्कर्ष : कोरोनाको दोस्रो रुप १० गुणा धेरै ख’तरा -कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै ख’त’र’ना’क हुने अध्ययनको निष्कर्ष छ ।अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटको तर्फबाट गरिएको अध्ययनमा कोरोनाको दोस्रो रुपमा अहिलेको कोभिड १९ भन्दा दश गुणा ख’त’र’ना’क हुने देखिएको छ ।

डेलिमेलका अनुसार अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकले अमेरिका, बेलायत र इटलीमा गरेको कोरोना भाइरसको अध्ययनमा चीनको वुहानमा भन्दा १० गुणा भन्दा धेरै सं’क्र’म’ण सार्न सक्ने क्षमताको पाइएको छ ।वैज्ञानिकहरुले म्युटेसन स्ट्रेन तिब्र गतिमा शरीरमा रिसेप्टर्समा आ’क्र’म’ण गर्ने खालको भएको बताएका छन् । कोरोना भाइरस (SARS-CoV-2) को यो भर्जनको D614G नाम दिइएको छ । यो स्ट्रेनमा अन्य भाइरस भन्दा ४ देखि पाँच गुणा धेरै स्पाइक्स प्रोटिन हुन्छ ।

Related Articles

Back to top button
Close