समाचार

७२ दिन पछि सडकमा च’हलपहल शुरु

काठमाडौँ,कोरोना भाइरस संक्रमण ब’ढ्ने भन्दै सरकारले ७२ दिन अघि (चैत ११) देखि लगाएको लकडाउन सामान्य खु’कुलो बन्दै गएको छ। सडकमा सवारी आ’वगमन हुन थालेको छ। ७२ दिनसम्म घरमै बसेका सर्वसाधरण समेत पुरानै अवस्थामा काममा फर्कन शुरु गरेका छन्। आफ्नो पेशा, व्यवसायलाई निरन्तरता दिने पक्षमा उनीहरु पुगेका छन्। आर्थिक रुपमा च’पेटामा पर्न थालेको भन्दै लकडाउनको सम्मान गर्दे स्वास्थ्य सु’रक्षामा ख्या’ल राखेर काम शुरु गरेको कपनका रामकाजी लामाले बताए। सरकारले लकडाउन मात्र गर्ने भन्दा पनि वि’कल्प र यसको मोडालिटी परिर्वतन गरेर जनतालाई काम गर्न दिनु पर्छ उनले भने,।

मंगलबार सडकमा सवारी आ’वगमन केही मात्रामा बढेको पाइएको छ। यता सरकारले जेठ ३२ गते सम्म लकडाउन कायमै राख्ने नि’र्णय गरेको छ तर गृह मन्त्रालयको पास लिएर सवारी साधन सञ्चालन गर्न पाउने भनी खु’कुलो व्यवस्था गरे पछि सवारी सा’धनको चाप सडकमा बढेको पाइएको हो। सिमा प्र’वेशका ना’कामा पुर्ण रुपमा क’डाइ गर्नु पर्ने र उपत्यका प्रवेशमा क’डाइ गरी प्रत्येकको कोरोना परिक्षण गरेर संक्रमणलाई न्यु’निकरण गर्नु पर्ने नारायण कुमार गुरुङले सरकारलाई सुझाव दिए। क्वरेन्टाइनमा राख्दैमा कोरोना संक्रमण नहुने भन्ने होइन तर यो फे’सन जस्तै बनायो।

त’त्काल परिक्षण नगर्ने हो भने यो अर्थ हिन हुन्छ त्यसैले व्यवस्थापनमा क’डाइ गरेर लकडाउन खु’कुलो बनाउनुको विकल्प छैन। जनताले गरेर खान दिनु पर्ने उनको मा’ग छ। काठमाडौँ उपत्यकामा यसअघि लिइएको एक साता बढी अवधिका सवारी पासले थपिएको बन्’दाबन्दीमा मान्यता पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार सार्वजनिक नि’र्माणकार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाले प्रयोग गर्दै आएको सवारी पाससमेत थपिएको ब’न्दाबन्दीको अ’वधिमा प्रयोग गर्न पाउनेछन् । वितरण गरिएको अन्य नि’लो र’ङ्को पा’स पनि मान्य हुने वि’ज्ञप्ती प्रकाशित गरी जानकारी गराएको छ।

सङ्घसंस्थाको हकमा नियामक निकायबाट पास लिनुपर्ने र अन्य व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने छ । सवारी पासका लागि कार्यालयमा भीडभाड हुँदा सङ्क्रमण फैलिन सक्ने भन्दै यसपालि भने पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा र्फत लिइने भएको छ । पास बनेको जानकारी भएपछि मात्रै कार्यालयमा आउन आग्रह गरिएको छ ।ए’म्बुलेन्स, श’ववाहन, औ’षधि तथा स्वास्थ्य सामग्री औ’द्योगिक क’च्चा पदार्थ तथा तयारी कृषिका मा’लवस्तु पेट्रोलियम पदार्थ, ग्यास, खानेपानी ढु’वानीका सवारीलाई भने पास चाहिने छैन ।

यस्तै सबै प्रकारका खाद्यवस्तु, प’शुपक्षी आ’हार, ख’सीबोका, दूध तथा दु’ग्धजन्य एवं निर्माण सामग्री बो’क्ने सवारीलाई समेत पास चाहिने छैन, तर ती सवारीले यात्रु बोकेमा भने का’रवाही हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार उपत्यका भित्रिने नाकामा भने सवारी आवागमनमा पूर्ण क’डाइ गरिएको छ । माथि उ’ल्लेखितबाहेकका सवारी तथा पै’दलयात्रुलाई भने उपत्यका प्रवेशमा रो’क लगाइएको छ ।निर्माण सामग्री बोकेका गाडी भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाउने यसअघिको व्यवस्थालाई कायम गरिएको छ ।

Related Articles

Back to top button
Close