समाचार

थापाथलीस्थित प्र’सुती अस्पतालमा उपचाररत ग’र्भवतीलाई कोरोना पुष्टि

काठमाडौं । थापाथलीस्थित परोपकार प्र’सुती तथा स्त्री’रोग अस्पतालमा उपचाररत एक ग’र्भवतीलाई कोरोना पुष्टि भएको छ । अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले धादिङकी ३८ हप्ते ग’र्भवतीलाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित महिला ६ दिन अगाडि ज्वरो आई अस्पताल भर्ना हुनुभएको थियो ।

परीक्षणका क्रममा ति महिलालाई पि’साबको पनि संक्रमण भएको थियो । स्वास्थ्यमा सु’धार आएपछि डि’स्चार्ज गर्न खोज्दा ग’र्भवतीले घाँटी पनि दु’ख्न थालेको बताएपछि कोरोनाको शं’कामा पीसीआर परीक्षण गरिएको थियो ।आज संक्रमण पुष्टि भयो उहाँले भन्नुभयो ज्वरो आएको बि’रामी भएकाले भर्ना भएदेखि नै हामीले पूर्ण सा’वधानी अ’पनाई उहाँलाई छुट्टै कक्षमा राखी उपचार गरेका थियौ ।

ग’र्भवतीको अवस्था सा’मान्य छ बे’था लागेको छैन, कोरोना अस्पतालमा पठाउनेकी भन्ने स’ल्लाह भइरहेको छ तर कोरोना अस्पतालमा प्र’सुती सेवा नभएमा हामीनै सु’त्केरी गराउन तयार छौ निर्देशक डा.गौतमले भन्नुभयो । ग’र्भवतीको सम्पर्कमा आएका चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीको क’न्ट्याक्ट ट्रे’सिङ सुरु भइसकेको उहाँले बताउनुभयो ।

Related Articles

Back to top button
Close