अन्तर्राष्ट्रिय समाचाररोचक

लकडाउनमा गाउँ गएर काम गर्दा भेटियो सुनको बिस्कुट

काठमाडौं । भाग्य कहिले र कहाँ बदलिन्छ कसैलाई थाहा हुँदैन । कोरोना भाइरसको यो महामारीका बेला अधिकांश मानिसहरु शहरबाट घर गएर बस्न थालेका छन् ।त्यहाँ खेतबारीमा काम गर्न थालेका छन् । यसैबीच कोरोना महामारीका कारण एक परिवार पनि शहरबाट गाउँ गयो

फ्रान्सको राजधानी पेरिसमा बस्ने त्यो परिवार लकडाउनका कारण आफ्नो गाउँ वेनडम गएको थियो ।श्रीमान श्रीमती आफ्ना बच्चालाई लिएर वेनडमस्थित आफ्नो गाउँ फर्किए र त्यहिँ बस्न थाले ।लकडाउनमा बस्नको लागि उनीहरुले बगैँचामा एक सानो बस्ने ठाउँ बनाउनका लागि खन्न थाले ।

त्यसपछि उनीहरु काम गर्दै गए र खन्दै जाने क्रममा उनीहरुले सुनका बिस्कुट फेला पारे । उनीहरु दुई वटा सुनका बिस्कुट फेला पारेका थिए ।उनीहरुले सुन हो वा होइन भनेर चेक गराए । तर त्यो सुन नै भएको पत्ता लाग्यो । उक्त भेटिएको सुन ५० वर्ष पुरानो थियो ।उक्त सुन सन् १९९७ मा किनिएको बताइएको छ । उक्त सुन दुई किलोग्राम भएको बताइएको छ ।एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close