समाचार

भोजपुर यस्तो सुसाइड नोट लेखेर श्रीमान श्रीमतीले एउटै पासोमा प्राण त्यागे

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा नबविवाहिता श्रीमान श्रीमतीले आ’त्मह’त्या गरेका छन् ।गाउँपालिकाको ५ नम्बर वडा स्थित माने भञ्ज्याङ्का २३ बर्षीय दिलकुमार बुढाथोकी र उनकी २७ बर्षीय श्रीमती सम्झना राई (बुढाथोकी)ले सोमबार घर नजिकैको ख’निउको रुखमा झु’ण्डीएर आ’त्महत्’या गरेका हुन् ।दोस्रो विवाह गरेका दुबैले परिवार र आमा बुबाका लागी केहि गर्ने इ’च्छा हुदा हुदै पनि केहि गर्न नसकिएकोले आ’त्मह’त्या रोजेको उल्लेख गरिएको आ’त्मह’त्या गर्न अघि लेखेको सु’साइड नो’ट घ’टनास्थलमा भेटिएको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए ।

दिल कुमार र सम्झना दुबैको दोस्रो विवाह हो । सम्झनाको जेठा श्रीमान पटीको एउटी छोरी छ । गाउँपालिका अध्यक्ष राईले उनीहरुले लेखेको सु’साइड नो’टका आ’धारमा केहि आ’न्तरिक त’नावमा दुबै विच स’हमतीमा नै आ’त्महत्’या भएको हुनसक्ने ब’ताएका छन् ।त्यस्तै खोटाङको ज’न्तेढुंगा गाउँपालिका–१ बोपुङका २१ वर्षीय आशिष राई मृ’त फे’ला परेका छन् । गत फागुन ९ गते शिवरात्रीको दिन साथीहरुसँगै बराहपोखरी गाउँपालिकाको बंशिलाघाटमा रहेको झो’लुंगे पुलतर्फ घु’मफिर गर्न हिँ’डेका राई मृ’त फेला परेका हुन् ।

बे’पत्ता भएका राईको शव हप्तादिनपछि ज’न्तेढुंगा गाउँपालिका–१ बो’पुङकै कु’टिटारस्थित सुनकोसी नदीको किनारमा फे’ला परेको प्रहरीले जनाएको छ ।राईको ल’डेर, पानीमा डु’बेर वा अन्य कारणले मृ’त्यु भएको भन्ने य’किन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्’यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए । पो’ष्टमार्टमका लागि श’व प्राथमिक स्वास्थ्य के’न्द्र चिसापानी लगिएको छ ।

Related Articles

Back to top button
Close