समाचार

नर्स तनुजाकाे ह’त्या कि आ’त्मह’त्या ? परिवारद्वारा कि’टानी जा’हेरी

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा एक होटलमा मृ’त अवस्थामा भेटिएकी युवती तनुजा कार्कीका परिवारले उनका कथित प्रेमी खम्बासिंह तामाङवि’रुद्ध कि’टानी जा’हेरी दिएका छन् ।मोरङको आइतबारे उर्लाबारी घर भई तेह्रथुमको मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा स्टाफ नर्सका रुपमा कार्यरत तनुजा कार्कीको श’ब गत मंगलबार अपरान्ह ४ बजेको समयमा सदरमुकाम म्याङ्लुङको एक होटलमा झुं’डिएको अवस्थामा फेला परेको थियो ।गत जेठ १२ गते सार्वजनिक बि’दाको दिन उनी आफ्ना प्रेमी खम्बासिहं तामाङसँग सदरमुकामको एक होटलमा गएर बसेकी थिइन् ।

त्यसको भोलिपल्ट अ’परान्ह उनको श’व भेटिएको थियो ।उनी झुं’डिएको अवस्थामा भेटिएको र उनले आ’त्मह’त्या गरेको वा ह’त्या भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीनकिशोर प्रधानका अनुसार उनका क’थित प्रेमी खम्बांहि तामाङलाई हि’रासतमा लिइ अनुसन्धान अ’गाडि बढाइएको छ ।तनुजाका प्रेमी भनिएका खम्बासिहं तामाङ नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिकाका हुन् । उनी ठे’केदार हुन् र लामो समयदेखि उनी ठे’क्कापट्टाको कामका लागि देशका विभिन्न ठाउँमा गइरहन्छन् ।

पछिल्लो पटक उनले तनुजा कार्यरत स्वासथ्य चौ’की भवन बनाउने ठे’क्का लिएका थिए र सोही भवन निर्माणको क्रममा उनी तेह्रथुममा थिए । सोही भवन निर्माणको काम लगाउने तामाङ र सोही स्वास्थ्यचोकीमा कार्यरत नर्स तनुजाबीच यही क्रममा सम्बन्ध बढेको स्थानीय बताउँछन् ।तनुजाको श’व १३ गते अपरान्ह ४ बजे होटलको एक कोठामा भित्रबाट चु’कुल लगाएको अवस्थामा झु’ण्डि एको प्रहरीले फेला पारेको थियो । नर्स कार्कीले आ’त्मह’त्या नै गरेकी हुन् या अरु कसैले ह’त्या गरी झु’ण्डाएका हुन् भन्ने कुराको पुष्टि नभएको डिएसपी प्रधानले बताएका छन् ।

अहिले प्रा’रम्भिक अ’नुसन्धान भइरहेको बताउँदै पो’ष्टमार्टमको रि’पोर्ट आएपछि थप अनुसन्धान हुने डिएसपी प्रधानले बताए ।तनुजाले करिब ३ वर्षअघि लोकसेवा पास गरी पहिलो पो’ष्टिङका रुपमा त्यस स्वास्थ्य चौकीमा ख’टिएकी थिइन् । त्यसपछि अहिलेसम्म उनी त्यही स्वास्थ्य चौ’कीमै थिइन् । प्रहरीले हि’रासतमा राखेका तामाङलाई अदालतबाट थप २५ दिनको म्या’द थप गरी अनुसन्धान अगाडि बढाएको छ । नर्सको श’वको पो’ष्टमार्टम रि’पोर्ट आएपछि थप बिस्तृत अनुसन्धान गरी घ’टनाको स’त्यतथ्य बाहिर ल्याउने डिएसपी प्रधानले बताएका छन ।

तनुजाका प्रे’मी भनिएका खम्बासिंह पहिल्यै वि’वाहित भएको र उनका २ श्रीमती तथा तीन सन्तान रहेको बताइएको छ । तनुजाले वि’दामा घर आएको बेलामा आफू त्यस स्वास्थ्य चौ’कीमा रहन न’चाहेको र आफ्नो स’रुवा मि’लाइदिन परिवारसँग आ’ग्रह गरेकी थिइन् ।

Related Articles

Back to top button
Close