अन्तर्राष्ट्रिय समाचारसमाचार

छिमेकीहरुका लागि भारत ख’तरा बन्दै : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल-भारत सीमा वि’वादकोबिषय समेत उल्लेख गर्दै नरेन्द्र मोदी ने’तृत्वको भारत सरकार छिमेकी देशका लागि ख’तरा भएको बताएका छन्। उनले बुधवार दिउँसो ट्विट गर्दै ‘हिन्दु अ’तिवादी मोदी सरकारले ना’जीको जस्तो वि’स्तारवादी नीति लिएको’ उल्लेख गरेका छन्।

ट्विटमा लेखिएको छ, ‘बङ्गलादेशमा नागरिकता का’नुनले, नेपाल र चीनसँग सीमा वि’वादले र पाकिस्तानलाई आ’क्रमणको ध’म्की दिएर अ’भिमानी वि’स्तारवादी नीति भएकोको हि’न्दुत्व श्रे’ष्ठतावादी मोदी सरकार भारतका छिमेकका लागि ख’तरा बनिरहेको छ।’मोदी सरकार क्षेत्रीय शान्तिको लागि समेत ख’तरा बनेको उनले लेखेका छन् । ट्विटमा छ, ‘जम्मुकस्मिरलाई चौथो जेनेभा क’न्भेन्सन वि’परीत भारतमा गा’भेपछि फा’सिस्ट मोदी सरकारले भारतका अ’ल्पसङ्ख्यकलाई दोस्रो दर्जामा झा’र्ने काम मात्र गरेको होइन कि यो क्षेत्रकै शा’न्तिका लागि ख’तरा भएको मैले ठान्दै आएको छु ।

’नेपाललाई एकोहोरो पेल्दै आएको भारतका बि’रुद्द नेपालले चलेको सा’हसिक कदम र पछिल्ला निर्णयहरूबाट दक्षिण एसियामा भारतबाट प्रतिदिन बन्दै आएका मुलुकहरूमा समेत नयाँ आशाको सञ्चार भएको रूपमा इमरान खानको पछिल्लो ट्विटलाई हेरिएको छ ।

Related Articles

Back to top button
Close