रोचक

बोका आ’तकः अ’न्धाधुन्ध मान्छे हा’न्दा एकै दिन सात जनालाई घा’इते बनायो

धनुषाको ढल्केबरमा छा’डा बोकाले अ’न्धाधुन्ध मान्छे हा’न्दा आइतबार ७ जना घा’इते भएका छन् ।मिथिला नगरपालिका ७ मा पर्ने ढल्केबरको गैरी टोलमा छा’डा छो’डिएको बोकाले केही दिन यता ज’थाभावी मान्छेलाई हा’न्न था’लेपछि स्थानीय आ’तकिंत बनेका छन्। आइतबार जगंलबाट साईकलमा घाँस लिएर घर तर्फ आउँदै गरेका तत्कालिन एनेकपा माओवादीका ढल्केबर गाउँ कमिटी अध्यक्ष मेघ बहादु सेञ्चुरीलाई उक्त बोकाले गैरी टोलमा आक्रमण गर्दा सेञ्चुरीको देब्रे घुँडामा ग’म्तीर चो’ट लागेको छ ।

घुँडामा चो’ट लाग्दा देब्रे खुट्टा अ’श्वभाविक रूपले सु’निएको सेञ्चुरीले बताए ।‘घाँस लिएर साईकलमा आउँदै थिएँ’ , सेञ्चुरीले भने , ‘बोका एक्कासी उफ्रदै आएर हान्यो, चुच्चो सिङले घुँडामा हा’नेकाले देब्रे खुट सु’न्निएर हिँड्न सकेको छैन। सेञ्चुरीलाई मात्रै होईन आइतबार उक्त बोकाले सेञ्चुरी लगायत ७ जनालाई हा’नेर घा’यल बनाएको वडाध्यक्ष रामो साह ते’ली ( र’म्बा ) ले बताए। छि’प्पिएर गाउँ नै दुर्’गन्ध हुने गरि ग’न्हाएको बोकाले कालो लुगा लगाएको मान्छे र कालो मोटर साईकल चढेकालाई ल’खेटी लखेटी हा’न्ने गरेको स्थानीयले बताए।

स्थानीयको भनाई अनुसार यस बोकाले अहिलेसम्म एक ट्रक ख’लासी र गाउँ घुम्न आएका , पाहुना र जगंलबाट घाँस दाउरा लिएर आएका गरि ५० भन्दा बढीलाई आ’क्रमण गरेर घा’इते बनाईसकेको छ ।बोकाको आ’तकंले महिला र बालबालिका गाउँ हिँ’डडुल गर्न ड’राईरहेका छन्। महिला र बालबालिकालाई घरमै ढु’केर बोकाले ज’थाभावि हा’न्ने र ल’खाट्ने गरेको स्थानीयले बताए ।मधेशका गाउँघरमा देवि देउता भा’केर बोका छा’डा छो’ड्ने च’लन पुरानै हो। यसरी छा’डा छा’डिएको बोकालाई बि’याडे बोकाको रुपमा बाख्रा पाल्नेहरुले प्रयोग पनि गर्ने गर्छन्।

Related Articles

Back to top button
Close