रोचक

लकडाउनको मौका छोपेर फोटो स्टुडियोभित्रै यौ’नधन्दा , पाँच जना पक्राउ

बिरगंजकोआदर्शनगर स्थित कैलाश चोक नजिक रहेको चित्रलेखा स्टुडियोमा प्रहरेले छा’पामारी गरेर पाचै जनालाई पक्राउ गरेको हो । लकडाउनको मौ’का छोपेर वीरगन्जको आदर्शनगरमा रहेको एक फोटो स्टुडियो यौ’नधन्दा चलाएको आरोपमा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानियको सु’चनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको ने’तृत्वमा ख’टेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ हो ।

कैलाश चौकमै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बि’ट रहेको छ । प्रहरी बि’टमा २४ घण्टा प्रहरी तै’नाथ गरिएको छ । प्रहरी बिटसँगै रहेको भवनमा टा’सिएर स्टुडियो लकडाउनमा पनि गो’प्य रुपमा सञ्चालन भइरहँदा प्रहरीको ध्यान ध्यान नपुगेको स्थानीयको गु’नासो थियो । पक्राउ गरेका पाचै जनालाइ आवश्यक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्साको जि’म्मा लगाइएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । प्रहरी स्टुडियोमा छा’पामारी गर्न प्र’वेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गो’प्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

यता प्रहरीले घ’टना बारे अनुसन्धान भइ रहेकोले अहिले केही भन्न नमिल्ने बताए । स्थानियले दिएको सु’चनाको आधारमा दुई युवती सहित पाचै जनालाई स्टुडियोबाट पक्राउ गरेका हौ थप अनुसन्धान भइ रहेको पर्सा प्रहरीले जनाएको छ । ‘स्थानियले दिएको सुचनाको आधारमा दुई युवतीसहित पाचै जनालाई स्टुडियोबाट पक्राउ गरेका हौँ । लकडाउन तथा नि’षेधाज्ञाको ध’ज्जी उठाउँदै स्टुडियोका सचालक प्रजापतीले स्टुडियोमा यौ’नधन्दा चलाउँदै आएको स्थानियले आ’रोप लगाएका छन् । थप अनुसन्धान भइ रहेको छ’ पर्सा प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले भने ।

Related Articles

Back to top button
Close