बिज्ञान प्रबिधिसमाचार

रोल्पामा सुनखानी रहेको पुष्टि , छिट्टै उ’त्खनन गरिने…

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान ‘अनन्त’ ले विगतमा ज’नयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको था’लनी भएको जनाका छन् ।रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी स’म्मेलनको उ’दघाटन गर्दै मन्त्री पुनले ज’नयुद्धको केन्द्र र परिवर्तनको प्र’तीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घो’षणा गरे । रोल्पा लगानीका लागि उर्बर क्षेत्र रहेको उनको भनाइ थियो ।विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै स’मृद्धिका लागि लगानी गर्न सकिने उल्लेख गरे ।

‘हामीसँग सुन छ तर नुन बाहिरबाट ल्याइरहेका छौं । सुनलाई उ’त्खनन् गरेर आम्दानीको दर वृद्धि गर्न सक्छौं । अब त्यसतर्फ ध्यान दिनुपर्दछ ।’रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो स’म्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अ’पिल गरे ।नेपाल जलविद्युतमा आ’त्मनिर्भर मात्र नभएर अब नि’र्यात गरी आर्थिक आम्दानी गर्ने अवस्थामा पुगिसकेको उनको भनाइ थियो ।सरकारले लिएको स’मृद्ध नेपाल, सुखी नेपालीको सपना सकाकार पार्न लगानी क्षेत्रको प’हिचान गरी सरकारको नी’ति तथा यो’जनालाई सफल बनाउनुपर्ने जनाए ।

Related Articles

Back to top button
Close