समाचार

शहरी विकास राज्यमन्त्रीका सल्लाहकारले गरे किशोरीलाई ब’न्धक बनाएर बलात्कार

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार एक किशोरीलाई ब’न्धक बनाई ब’लात्कार गरेको अ’भियोगमा पक्राउ परेका छन्। रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टो’लीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो। चितवन स्थायी घर भएका उनी टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए। उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्या’टमा ब’न्धक बनाएर ब’लात्कार गरेको अ’भियोग छ।

किशोरीलाई फागुन १ गते उ’द्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। घलेलाई म्या’द थप गरी अ’नुसन्धान भइरहेको र किशोरीलाई म’नोवैज्ञानिक प’रामर्श गरी परिवारको जि’म्मा लगाइएको डिएसपी बोगटीले जानकारी दिए। घलेवि’रुद्ध अ’पहरण तथा श’रीर ब’न्धक एवम् ज’बरजस्ती क’रणी उ’द्योगमा मु’द्दा च’लाइएको उनले जानकारी दिए। घलेले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उ’म्किने प्र’यास गरेका थिए।

Related Articles

Back to top button
Close