अन्तर्राष्ट्रिय समाचार

भारतमा च’र्किएको हिं’साले उ’ग्ररुप लिदै , २० जनाको ज्यान गयो दुई सयभन्दा बढी घा’इते

केही दिनयता भारतको राजधानी नयाँदिल्लीमा च’र्किएको हिं’साले उ’ग्ररुप लिएको छ । भारत सरकारले ल्याएको नागरिकता सं’शोधन ऐ’नको वि’रोधमा च’र्किएको आ’न्दोलन हिं’सामा प’रिणत भएको हो । उक्त सा’प्रदायिक हिं’सामा परि म’र्नेको संख्या २० पुगेको छ भने दुई सयभन्दा बढी घा’इते भएका छन् ।यही सोमबार र मंगलबार उत्तरपूर्वी दिल्लीको मौ’जपुरको चाँ’दबाग क्षेत्रमा त’नाव च’र्किंदा थप प्रहरी प’रिचालन गरिएको थियो । प्रहरीले जा’फराबादमा जा’री नागरिकता ऐ’नविरोधी ध’र्ना स्थ’ललाई खाली गराएको छ ।

घ’टनाका प्र’त्यक्षदर्शीका अनुसार आज बुधबार विहानै एक स’मुहले यहाँ आ’गजनी गरेर भा’गेका थिए ।भारत सरकारले हालै जा’री गरेको नयाँ नागरिकता का’नुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भा’गेर आएका गै’रमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ । भारत आएर ब’सोबास गरिरहेका ६ अ’ल्पसंख्यक स’मुदाय (हिन्दू, बौद्ध, जै’न, पा’रसी, इ’साई र सि’ख) स’मुदायका मानिसलाई भारतीय नागरिकता दिइएपनि मु’स्लिमलाई भने नदिइने व्यवस्था भएपछि मु’स्लिम स’मुदायले यसको बि’रोध गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close