समाचार

लकडाउनमा होटेलहरुको यस्तो ध’न्दा, बाहिरका मान्छे ल्याएर कोठाभित्रै यस्तो

काठमाडौँ – कोरोनाभाइ’रसको मा’हामा’री रो’कथामका निमित्त यति बेला पुरा देश लकडाउनको अवस्थामा छ । कोरोना संक्रमण बढेसंगै कति जिल्ला त सिल नै भैसकेका छन ।

तराईमा धेरै सं’क्रमि’त फेला परेका छन् भने काठमाडौँ र भक्तपुरमा पनि सं’क्रमि’त फेला परिसकेका छन ।सं’क्रम’ण बढेसंगै सरकारले लकडाउनलाई थप क’डाई गर्दै आएको बेला काठमाडौँ तारकेश्वरस्थित केहि स्थानीय होटेल भने बाहिर ताल्चा लगाएर भित्र सुचारु रहेको फेला परेको छ ।

तारकेश्वोर- १० मा वडाध्यक्ष सहित छड्के गर्दा केहि होटेलहरुले लकडाउन उ’ल्लङ्घ’न गर्दै बाहिरको मानिसलाई खाजा मात्र हैन तुम्बा समेत पि’उन दिरहेको भेटिएको छ ।

Related Articles

Back to top button
Close