समाचार

थप १० जनामा कोरोना संक्रमण पुष्टि यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२०

थप १० जनामा कोरोना संक्रमण पुष्टि यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२०कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईतवार धादिङ, धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क दाङ्सीङ देउरालीमा धा’रिलो ह’तियार प्र’हारबाट यमबहादुर गुरुङको ह’त्या गरिएको छ ।स्थानीय भिमसेन बुढाथोकीले धा’रिलो ह’तियार प्र’हार गरे सँगै उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा ग’म्भीर घा’ईते भएका गुरुङको मृ’त्यू भएको प्रहरी जनाएको छ ।बुढाथोकीले गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका गुरुङको दुबै खुट्टा का’टिएको र दुबै हात मध्ये एउटा हात चु’डिने गरी धा’रिलो ह’तियार प्रयोग गरेका थिए ।

ग’म्भीर घा’ईते भएका गुरुङ्लाई शनिबार साँझ नै नाईट भिजन हेलिकप्टरबाट उपचारको लागि लैजाने तयारी गरिए पनि हेलिकप्टर नपाएपछि गाउँपालिकाको गाडीमा उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृ’त्यू भएको हो ।मैले गुरुङलाई का’टेर आएँ भन्दै बाटोमा हिडिरहेको अवस्थामा भिमसेन बुढाथोकीलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका थिए । बुढाथोकी भ’गौडा सेना हुन् र उनी यस अघि पनि विभिन्न अ’पराधिक घ’टनामा आ’वद्ध हुने गरेको स्थानीयहरु बताउँछन् ।

Related Articles

Back to top button
Close