समाचार

दुई गाउँका ना’गरिकबीच झ’डप, ८ घा’इते तीन जनाको अवस्था ग’म्भीर

आठविसकोट नगरपालिका–३, मास्याँलाखदीमा शनिबार दुई गाउँका ना’गरिकबीच झ’डप हुँदा ८ जना घा’इते भएका छन् । सुन्तला पकेट क्षेत्रका लागि सिँचाई गर्ने पानी र आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको विषयलाई लिएर झ’डप भएको हो ।घा’इतेमध्ये तीन जनाको अवस्था ग’म्भीर रहेको आठबिसकोट नगर अस्पतालले जनाएको छ । ग’म्भीर घा’इते हुनेमा स्थानीय त’हको नि’र्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेद्वार उ’ठेका ४६ वर्षीय गोपाल बोहरासहित २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन् ।

ग’म्भीर घा’ईतेलाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रि’फर गरिएको छ ।यस्तै २८ वर्षीया सु’त्केरी दिल कुमारी यरी थापा, ६१ वर्षीय अ’नन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सा’मान्य घा’इते भएका छन् । यी घा’इतेहरु तलिगाऊँका नागरिक हुन् । यस्तै मा’थिगाऊँका शशिराम बुढा पनि समान्य घा’इते भएका छन् ।रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले दुबै स’मूहको झ’डप भइरहेका बेला ज’नशक्ति अ’भावका कारण प्रहरीले त’त्काल स्थिति नियन्त्रणमा लिन नसकेको स्वि’कार्नु भयो ।

वडा अध्यक्ष केशरमान विक र स्थानीय अमृत बोहरा (हरियाली)को स’मूहबीच झ’डप भएको उहाँको भ’नाइ छ । सामान्य वि’वादमा झ’डप भएको भएपनि दूई स’मूहबीच राजनीतिक विषयलाई लिएर ठू’लो स’मस्या उ’त्पन्न भएको प्रहरीको भनाइ छ ।यसैबीच, हरियालीको स’मूहले यो’जनावद्ध रुपमा माथिगाउँका स्थानीयलाई आ’क्रमण गर्न खोजेपछि आफूहरु प्र’तिकारमा उत्रिएको वडा अध्यक्ष विकले बताउनुभयो । तल्लो गाउँबाट उनीहरु ह’तियारसहित माथिल्लो गाउँमा प्र’वेश गर्न थालेपछि जीवन र’क्षाका लागि आफूहरु भा’ग्नुभन्दा प्र’तिकारमा उ’त्रिएको उहाँको भनाइ छ ।

यता, तल्लो गाउँको स’मूहले पनि पहिला माथिल्लो गाउँका नागरिकहरुले आफूहरु माथि आ’क्रमण गरेको बताएका छन् । वडा अध्यक्ष विकलगायत माथिल्लो गाउँका नागरिकले आफ्नो घरमै आएर कु’टपिट गरेको उनीहरुको आ’रोप छ । प्रहरी स्रोतका अनुसार वडाध्यक्ष विकको स’मूह भने स’म्पर्कविहीन छ ।अहिले घ’टनास्थलमा ज’नपद र सशस्त्र प्रहरी प’रिचालन गरिएको छ । घ’टनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button
Close