अन्तर्राष्ट्रिय समाचार

हिँड्दा हिँड्दै थाकेर रेलको लिकमा सुतेका १६ मजदुरको रेलले कि’चेर मृ’त्यु

भारतमा रेलले कि’चेर १६ जना मजदुरको मृ’त्यु भएको छ। भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलले कि’चेर १६ जना मजदुरको मृ’त्यु भएको जनाइएको छ। घ’टनास्थलमै १६ जनाको मृ’त्यु भएको छ भने ग’म्भीर घा’इते पाँचजनालाई उपचारका लागि अस्पताल भ’र्ना गरिएको छ। रेलको पटरी नजिकै सु’तिरहेको अवस्थामा रेलले कि’चेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। रेलवे ट्रयाकमा सु’तिरहेका मजदूरमाथि रेल च’ढेको थियो ।

रेलका चालकले उनीहरुलाई देखेर रेल रो’क्ने प्रयास गरे पनि जो’गाउन सकेनन् ।घ’टनाको जाँ’चका लागि आ’देश दिइएको छ ।प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए ।

था’केपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कु’ल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात ब’न्द रहे पनि मा’लवाहक रे’ल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठा’नेरै लि’कलाई सि’रानी बनाएर ढु’क्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।

Related Articles

Back to top button
Close