समाचार

नेपालमा पनि को’रोनाविरुद्धको औ’षधि परीक्षण गरिँदै

को’रोना भाइरसविरुद्ध बनेको औ’षधि नेपालले पनि परीक्षण गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनको विश्वव्यापी आह्वानअनुसार नेपालमा पनि को’रोनाविरुद्धको औ’षधि परीक्षण गर्न लागिएको हो। यस अभियानमा नेपालसहित सयभन्दा बढी देशले ऐ’क्यबद्धता जनाइसकेका छन्। औ’षधि परीक्षणका लागि सचिवस्तरीय निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई काम अगाडि बढाउन अनुमति दिइसकेको छ। परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीका अनुसार विश्व स्वास्थ्य संगठनको आ’ह्वानबमाेजिम को’रोनाविरुद्ध बनेको औ’षधि नेपालका पनि संक्रमितमा परीक्षण गर्न लागिएको हो।

विश्व स्वास्थ्य संगठनकै सहयाेगमा नेपालमा औ’षधि मानवमा परीक्षण गर्न लागिएकाे हाे। अमेरिकाको जि’लिड फ’र्मासिटिकल्स कम्पनीले उत्पादन गरेको ए’न्टिभाइरल रे’म्डेसिभिर औ’षधि नेपालका को’रोना संक्रमितलाई प्रयोग गर्ने तयारी भइरहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ। जुन औ’षधिलाई अमेरिकाको फु’ड एन्ड ड्र’ग ए’डमिनिस्ट्रेसनले केही दिनअघि मात्र स्वीकृत दिएको थियो। यो औ’षधि इ’बोला बि’रामीका लागि बनाइएको थियो। तर त्यो रो’गमा यसले काम नगरेको तर को’रोनलाई राम्रो काम गर्ने वैज्ञानिकले दा’बी गरेका छन्।

विश्वभर आ’तंक म’च्चाइरहेको को’रोना भा’इरसविरुद्ध अहिले विभिन्न खो’प तथा औ’षधि विकास गर्ने क्र’म जारी छ। तिनैमध्ये केही खो’प तथा औ’षधि मानव परीक्षणका क्रममा छन्। प’रीक्षणपछि प्र’भावकारी काम गरेको पाइए विभिन्न प्रक्रिया पूरा गरेपछि ब’ल्ल आ’म प्रयोगमा ल्याइनेछ।

Related Articles

Back to top button
Close